सेप्टेम्बरमा एनआरएनए नेदरल्यान्ड्सको अधिवेशन

द्रोण रिजाल । नेदरल्यान्ड्स । गैर आवासीय नेपाली संघ नेदरल्यान्ड्सको महाधिवेशन सेप्टेम्बर ८ तारिखमा हुने भएको छ। आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्ने उदेश्यले सेप्टेम्बर ८ तारिखका दिन अधिबेशन गर्ने निर्णय भएको एनआरएन नेदरल्यान्ड्सले जनाएको छ। नेदरल्यान्ड्सको राजधानी आमस्तर्दाममा एक मात्र मतदान केन्द्र रहनेगरी गर्न लागेको अधिबेशनका लागि नयाँ सदस्यता खुलाउने संघको १३ औँ … Continue reading सेप्टेम्बरमा एनआरएनए नेदरल्यान्ड्सको अधिवेशन